डाथ र फल गवारो (brinjal shoot and fruit borer) ) :
हानि गर्ने किराको अवस्था: लाभ्रे
बस्ने ठाउ: कलिलो डाथ र फल
किराको परिचय: गाढा खैरो दागहरु भएको फिक्का गुलाबि रङको लाभ्रे
रोकथामका उपायहरु: किरा देखिनासाथ मलाथिअन ५० इ.सी. प्रतिलिटर पानीमा १ मि ली को झोलको प्रयोग गर्ने।
No comments:
Post a Comment