बेसार !! बेसार !! बेसार !!
ल हेर्नुस् बेसारका प्रमाणित औषधीय गुणहरु ।
बेसारमा मुख्य हिस्साको रुपमा एक एक्टिभ कम्पाउन्ड "कर्कुमिन"पाईन्छ जुन हाम्रो स्वास्थ्यको लागि अत्यन्त लाभदायक सिद्द भैसकेको छ्। कर्मुमिन एक शशक्त एन्टी अक्सिडेण्ट तथा एण्टी ईन्फ्लामेण्ट्री कम्पाउण्ड हो जस्को हाम्रो स्वास्थ्य जिबनमा अत्यन्त महत्व पूर्ण स्थान रहेको छ ।
यद्धपी कर्कुमिनको प्रतिशत बेसारमा यस्को वजनको ३ प्रतिशतले मात्र उपलब्ध हुन्छ र त्यही अनुरुपको प्रयोगको सिफारिस गरिएको छ ।अर्को ध्यान दिनु पर्ने कुरा ,कर्कुमिन हाम्रो रक्त प्रबाहमा घुल्ने अनु पात कम रहेको छ त्यसैले बेसार मा मरिचको मिश्रणले यस्को घुलन्शिलताको अनुपात २००० प्रतिशत ले ब्रिद्धी गराउछ।मरिचमा पाईने पिपरिन (C17H19NO3) ले यस्को घुलन्शिलता ब्रिद्धी गराउछ । कर्कुमिन फ्याटिय पदार्थमा समेत घुलन्शिल रहेको हुँदा राम्रो फ्याटिय खाद्द बस्तुका साथ सेवन पनि लाभदायक हुन्छ ।
हामीले हाम्रा धार्मिक ,बैधिक चिकित्कामा बेसार र मरिच को सन्योजन को कथा हरु धेरै पढेका छौ अहिलेको मेडिकल साइन्स ले त्यस्को फलो गरेको देखिन्छ ।
एण्टी ईन्फ्लामेट्री गुण भएको बेसार :
कर्कुमिन एक एण्टी ईन्फ्लामेन्ट्री कम्पाउण्ड भएकोले जस्को मुख्य फाईदा हाम्रो शरीरका बिच्छेद कोशहरुको मर्मत गर्नु ,ईम्युन कोशहरु ब्रिद्धी गर्नु ,घाउ चोट हरु लाई निको पार्नु हो ,प्याथोजिन ,बाहिरी आक्रमणको प्रती रक्षा गर्नु ,ईन्फेक्सन नियन्त्रण गर्नु रहेको छ । यो गुणका कारण बिभिन्न बाह्य हमलाबाट हामी र हाम्रो जिबनको रक्षा भैरहेको हुन्छ ।
एण्टी अक्सिडेण्ट गुण भएको बेसार :
हामी ब्रिद्ध हुनु र धेरै रोग लाग्नु को पछाडि अक्सिडेटिभ ड्यामेज को भूमिका हुन्छ हाम्रो शरीरमा रहने फ्री र् याडिकल र उच्च कृयाशिल अणुहरुले हाम्रा महत्वपूर्ण अर्गानिक कम्पाउण्डहरु जस्तै फ्याटी एसिड डिएन ए प्रोटिन आदी सँग रियक्क्सन गरी यिन्मा असर पुर्याउछन । एन्टी अक्सिडेण्टले शरीर शरीरमा रहेका फ्री र्याडिकल हरुलाई प्रभाबहिन बनाउछ र यस्को असरबाट जोगाउछ साथै केही क्यान्सरको जोखिम कम गर्ने ,मुटु जोगाउने ,ईन्फेक्सनबाट जोगाउने,आखा ,मस्तिस्कजन्य रोग ,ईम्युन सिस्टम,आदीका बिरुद्द प्रभाबकारी रुपमा काम गर्छ ।
ब्रेन हेल्थका लागि बेसार:
हाम्रो मस्तिश्कमा हुने धेरै उतार चढाबहरु हाम्रो हर्मोनको मात्रामा हुने गड्बढीका कारण हुन्छन ।जस्लाई न्युरो ट्राण्स्मिटर ,न्युट्रपिक लेभल आदिले प्रभावित बनाइरहेका हुन्छन । हर्मोन र अन्य न्युरो ट्रान्स्मिटर कम्पाउण्डहरु को सन्तुलनका लागि कर्कुमिन ले महत्व पूर्ण भूमिका निर्बाह गर्छ ।यस्कारण बेसार एक मुड बुस्टिंग पदार्थ हो जस्ले एन्जाईटी र डि प्रेसन लाई न्युन गर्दछ । मस्तिश्क कार्य सम्पादनमा राम्रो मद्दतगर्दछ । मस्तिस्कजन्य रोगहरु बिरुद्द लड्छ । मेमोरी पावर तथा स्मार्टनेस बृदि गर्न मद्दत पुर्याउछ ।
स्वस्थ्य मुटुका लागि बेसार:
बेसार एक एन्टी ईन्फ्लामेण्ट्री र एण्टी अक्सिडेण्ट पदार्थ भएकोले मुटु सम्बन्धी रोगहरुको बिरुद्द यस्को भूमिका महत्व पूर्ण रहेको छ त्यसबाहेक हाम्रो रक्त नलिको को भित्री सतहमा रहने ईण्डोथेलियल कोशीका हरुको चुस्त कार्यसम्पादनको निम्ती कर्कुमिनले महत्व पूर्ण काम गरिरहेको हुन्छ । जस्ले नियमित सेवनको प्रभाब लाई नियमित ब्यायाम तथा औषधीको प्रभाब जत्तिकै तुपमा तुलना गरिएको छ ।
इण्डोथेलियल कम्जोरीहरुको कारण ब्लड प्रेसर रेगुलेसन र ब्लड कटिङका समस्याहरु उत्पन्न हुने भएकाले यो मुटु रोगको एक मुख्य कारक तत्व पनि हो ।
क्यान्सर बिरुद्द बेसार:
कर्कुमिन कम्पाउण्ड अहिले चिकित्सा बिज्ञानमा क्यान्सर रोग बिरुद्द लड्न को निम्ती प्रयोग भैरहेको छ । क्यान्सर कोशीकाको बृदि रोक्नका लागि ,बिस्तार नियन्त्रण ,ट्टुमरमा रक्त प्रबाह रोक्नका लागि यो उपयोगी रहेको बिभिन्न अध्ययन हरुले देखाईरहेका छन । त्यस्ले गर्दा रोकथामको लागि मात्र नभै उपचारकै लागि पनि बेसार सफल सिद्द हुने बैगानिक विश्वाश हरुले राखेका छन ।
यि बाहेक …
ठोस् उपचार सुबिधा नभएका अल्जाईमर रोगको बिरुद्द समेत कर्कुमिन उपयोगी रहेको भेटिन्छ।
बेसार ,मरिच र कागतीपानीको मिश्रण लाई डिप्रेसन बिरुद्दको प्रभाबकारी घरेलु उपचारको रुपमा प्रयोग गरिन्छ र बेसार एक शशक्त एण्टी डिप्रेसेण्ट बस्तु हो । जो डिप्रेसन बिरुद्द प्रभाबकारी रुप्मा लड्ने गर्छ ।
यसैगरी बाथ रोगी हरुका लागि बेसार अत्यन्त लाभ दायक सिद्द भएको छ ।
एन्टी एजिंङ गुण समेत रहेको बेसार अन्य बिभिन्न क्रोनिक रोगहरु बिरुद्द पनि लाभ दायक छ ।
बेसार र यस्को मुख्य तत्व कर्कुमिन को क्याप्सुलका बिभिन्न भेराइटीहरु अमाजोन देखी ससाना आयुर्बेद पसल सम्म सर्बत्र उपलब्ध छन र विश्व बजारमा यस्को ट्रेड ग्राफ राम्रो रहेको छ ।

No comments:
Post a Comment