ग ज ल
------
हुन सक्छ नानाभाती, नशा चढ्या बेला ।
ब्युझिदा त मध्य राती, नशा चढ्या बेला ।
प्रेम जोडी अँधेरोमा, के गर्छन् था'हुन्न् ।
निभाएर दियो बाती, नशा चढ्या बेला ।
अनायासै घरीघरी, अभाव उन्कै हुदा ।
रहरकै लाग्छ ताती, नशा चढ्या बेला ।
बितेका ती पलहरु, शुल बनी आउदा ।
चर्कीएर पोल्छ छाती, नशा चढ्या बेला ।
भन्दैन भो सराबीले, आफ्नै पियारीलाई ।
नभएकै हुन्थ्यो जाती, नशा चढ्या बेला ।
------------------------------
क म ल 💕🌷
🍻😀😀🍻💕
------
हुन सक्छ नानाभाती, नशा चढ्या बेला ।
ब्युझिदा त मध्य राती, नशा चढ्या बेला ।
प्रेम जोडी अँधेरोमा, के गर्छन् था'हुन्न् ।
निभाएर दियो बाती, नशा चढ्या बेला ।
अनायासै घरीघरी, अभाव उन्कै हुदा ।
रहरकै लाग्छ ताती, नशा चढ्या बेला ।
बितेका ती पलहरु, शुल बनी आउदा ।
चर्कीएर पोल्छ छाती, नशा चढ्या बेला ।
भन्दैन भो सराबीले, आफ्नै पियारीलाई ।
नभएकै हुन्थ्यो जाती, नशा चढ्या बेला ।
------------------------------
क म ल 💕🌷
🍻😀😀🍻💕
No comments:
Post a Comment