. कथाले मागे पछि
टुच्च हल्का लिनै पर्छ कथाले मागे पछि
धाक धक्कू दिनै पर्छ कथाले मागे पछि
यो बनेको छ जल झैं न कि पत्थर यसकारण
आँसुले पोखिनै पर्छ कथाले मागे पछि
'के चलायो भने गन्ध' भनेको थाहै छ
ए! हजुर तर्किनै पर्छ कथाले मागे पछि
माथि झन माथि सर्दैछ सिमाना झैं जामा
हेर्न मन हौसिनै पर्छ कथाले मागे पछि
मौनताले समाधान भए पो चुप बस्नु
प्रश्न चैं सोधिनै पर्छ कथाले मागे पछि
टक गुरूगं
यु ए ई
Subscribe to:
Post Comments (Atom)
-
कमरेड प्रचण्ड अभिवादन ! तपाईं गणतन्त्र नेपालकाे प्रथम जननिर्वाचित प्रधानमन्त्री भएकाे समयमा म क्यान्सर अस्पतालकाे सञ्चालक समितिकाे सद...
-
कन्ये च्याउ खेती ========== कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये...
-
ईपिएस मार्फत बिगत सात बर्ष अगाडी कोरिया आएका पर्साका जनक ढकालले आफ्नो कम्पनीमै आईतबारे नेपाली रेस्टुरेन्ट खोलेका छन।कोरियाको ख्यङ्गीदो प...
No comments:
Post a Comment