नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज




१४ माघ, पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच विकेटले जितेको यससँगै तीन म्याचको सिरिज ले आफ्नो पक्षमा पारेको
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो
यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने को बराबरी टुंगिएको थियो
यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४. ओभरमा विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो

कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए उनले १०९ बलमा १५ चौका एक छक्का प्रहार गरे
साभार-Onlinekhabar

No comments: