🐐🐐🐐 बाख्रालाइ यसरी राेग लाग्नै नदिनुहाेस 🐐🐐🐐
---------------------------------------------
बाख्रापालन नेपाली कृषक परिवारमा एक लोकप्रिय पेशा हो । बाख्राकाे शरीरमा हुने लाभदायक व्याक्टेरीया बढी भएमा हानिकारक व्याक्टेरीया विरूद्ध लड्न मदत गर्छ र दाना पानी धरै पचाउन मदत गर्छ र अन्तत शरीरलाइ नराेगी बनाउछ ।
प्राेवायाेटिक भनेकाे नै लागभादायक व्याक्टेरीया हाे जाे औषधीकाे माध्यमबाट शरीरभित्र छिराइन्छ ताकी शरीरमा लागभादायक व्याक्टेरीयाकाे संख्या धेरै बनाएर शरीरलाइ निराेगी बनाउछ । यस्ता पशुहरू ले उत्पादन गर्ने दुध मासु जस्ता उत्पादनहरूमा लागदायक पाैष्टिक तत्वहरूकाे मात्रा धेरै हुन्छ । प्राेवायाेटिक नै शरीरलाइ राेग लाग्नै नदिने उपाय हाे ।त्यसैले खुराकमा सुधार ल्याउनक लागि सरकारले दानामा प्रोबायोटिकको प्रयोग गर्न कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।
एनिमल वियाेसा प्रोबायोटिकको रूपमा बाख्रामा प्रयाेग गरीन्छ ।
यसले निम्न फाइदा पुर्याउछः
🐐 बाख्रामा मासुकाे उत्पादन बृद्धि गर्छ ।
🐐 जनावरमा प्रतिराेधात्मक शक्ति बढाइ राेग लाग्नबाट बचाउछ ।
🐐 अन्य औषधि तथा एन्टीवायाेटिकमा लाग्ने खर्च कम गर्न मद्दत गर्छ ।
🐐 छाेटा अवधिमानै आर्थिक प्रतिफल हुन्छ ।
🐐 स्वस्थकर मातृत्वका लागि याे प्रभावकारी छ ।
प्रयाेग गर्ने विधिः
खसी बाेका र माउका लागिः २० मिलि/माउ/दिन
३-४ महिनाका पाठा पाठीका लागिः ६ मिलि/पाठा पाठी/दिन
५-६ महिनाका पाठा पाठीका लागिः ९ मिलि/पाठा पाठी/दिन
७-८ महिनाका पाठा पाठीका लागिः १२ मिलि/पाठा पाठी/दिन
९-१० महिनाका पाठा पाठीका लागिः १५ मिलि/पाठा पाठी/दिन
११-१२ महिनाका पाठा पाठीका लागिः १८ मिलि/पाठा पाठी/दिन
तपाइकाे स्थान कमेन्टमा लेख्नुभयाे भने नजिकैकाे एग्राेभेटकाे जानकारी दिनेछाैँ ।
No comments:
Post a Comment