तारा झुप्रो बाट त थोप्लो जत्रै देखिन्छ
दरबार बाट हेर्दा भन्नुस् भिन्दै देखिन्छ ?
सम्बन्ध अझै उस्तै छ वरपिपल बिचमा
कि बाध्यताले गर्दा मात्रै संगै देखिन्छ
साँचो जीवन त्यै दिन अन्त्य भएको हो जुन दिन
खेलौना खेलौना जस्तै साँच्चै देखिन्छ
म शहर फन्की फर्कें निराश उसले जाँ को त्यैं
दौडेर थ्रेड मिलमा टुम भेटेकै देखिन्छ
मुर्दाको मुख टालिस् टक के राज छुपाउन हो
सबको पारा यस्तै झण्डै झण्डै देखिन्छ
No comments:
Post a Comment